काठमाडौ । विनयी त्रिवेणी गाउँपालिकाबाट छोरीलाई क र णी गरेको आ रोप मा बुबा प क्रा उ परेका छन् । वडा नं ४ सर्दीका ३८ वर्षीय बुबा प क्रा उ परेका हुन् । तेह्र वर्षीया छोरीलाई क र णी गरेको आरोपमा बुबालाई प क्रा उ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताउनुभयो ।
पछिल्लो पटक मङ्सिर ८ गते छोरीलाई ब ला त्का र गरेर भारत फरार भएका आरोपित बुबा बुधबार घर फर्केपछि घटना खुलेको हो । बुधबार घर फर्केपछि घरमा झगडा हुँदा स्थानीयवासीले घटनाबारे थाहा पाएका थिए । घटनाबारे जानकारी पाएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।
स्थानीयबाट जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दुम्कीबासबाट प्रहरी निरीक्षक विकास बमको नेतृत्वमा घ नास्थ ल पुगेको टोलीले आरोपित बुबालाई आज गिरफ्तार गरेको छ ।
प्रारम्भिक अनुसन्धानमा बुबाले पीडित बालिकामाथि पटकपटक ब ला त्का र गरेको खुलेको प्रहरी नायब उपरीक्षक गिरीले बताउनुभयो । पछिल्लो पटक मङ्सिर ८ गते बालिकामाथि बलात्कार भएको अनुसन्धानमा खुलेको भन्दै थप विवरण लिखित जाहेरीपछि खुल्ने उहाँले जानकारी दिनुभयो ।
© 2021 All Right Reserved osnepal.com
Site By: SobizTrend Technology