• २०७७, चैत्र २९ गते आइतवार

ताजा अपडेट

ट्रेन्डिङ

images

आफ्नै तेह्र वर्षीया छोरीलाई पटक पटक ब'ला'त्कार गर्ने ३८ वर्षीय बुबा समातिए

आफ्नै तेह्र वर्षीया छोरीलाई पटक पटक ब'ला'त्कार गर्ने ३८ वर्षीय बुबा समातिए

  • ओएसनेपाल
  • फाल्गुण २०, २०७७ बिहिवार १८:४८ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 6.9K
    SHARES
  • काठमाडौ । विनयी त्रिवेणी गाउँपालिकाबाट छोरीलाई क र णी गरेको आ रोप मा बुबा प क्रा उ परेका छन् । वडा नं ४ सर्दीका ३८ वर्षीय बुबा प क्रा  उ परेका हुन् । तेह्र वर्षीया छोरीलाई क र णी गरेको आरोपमा बुबालाई प क्रा उ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताउनुभयो । 

     पछिल्लो पटक मङ्सिर ८ गते छोरीलाई ब ला त्का र गरेर भारत फरार भएका आरोपित बुबा बुधबार घर फर्केपछि घटना खुलेको हो । बुधबार घर फर्केपछि घरमा झगडा हुँदा स्थानीयवासीले घटनाबारे थाहा पाएका थिए । घटनाबारे जानकारी पाएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।

     स्थानीयबाट जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दुम्कीबासबाट प्रहरी निरीक्षक विकास बमको नेतृत्वमा घ नास्थ ल पुगेको टोलीले आरोपित बुबालाई आज गिरफ्तार गरेको छ । 

     प्रारम्भिक अनुसन्धानमा बुबाले पीडित बालिकामाथि पटकपटक ब ला त्का र गरेको खुलेको प्रहरी नायब उपरीक्षक गिरीले बताउनुभयो । पछिल्लो पटक मङ्सिर ८ गते बालिकामाथि बलात्कार भएको अनुसन्धानमा खुलेको भन्दै थप विवरण लिखित जाहेरीपछि खुल्ने उहाँले जानकारी दिनुभयो ।

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2021 All Right Reserved osnepal.com