• २०७७, चैत्र २९ गते आइतवार

ताजा अपडेट

ट्रेन्डिङ

images

झापामा बिदेशबाट आएको ६ दिन नबित्दै श्रीमानले रोजे यस्तो बाटो

झापामा बिदेशबाट आएको ६ दिन नबित्दै श्रीमानले रोजे यस्तो बाटो

  • ओएसनेपाल
  • फाल्गुण १७, २०७७ सोमवार १९:३५ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < ४ मिनेट
  • 1.3K
    SHARES
  • झापा । नेपालमा आजकल हरेक दिन नराम्रा खबरहरु एकपछि अर्को गर्दै आइरहेका छन । कहिले ह त्या कहिले आ'त्म'ह'त्या कहिले चो री त कहिले लु ट पा ट । संकटकाल सकिएपछि शान्त बनेको नेपालमा कहिलेकाही नसोचेको घटना सुन्नु पर्दा सबै नेपालीहरुलाई दुखी बनाउदै आएको छ । झापामा फेरि अर्को सोच्नै नसकिने घ ट ना घटेको छ । श्रीमान १५ बर्ष बिदेशमा रगत पसिना बगाउन जान्छन ।
     
    कमाउछन घरमा पठाउछन । कति धेरै सपना थिए होला त कति चाहना । आफ्नो छोरा श्रीमती अनि परिवारका लागि रातदिन मेहेनत गरेर भबिस्यमा परिवारसंगै रमाएर बस्ने सपना बोकेका एक नेपाली युवाको सपना एक्कासि टुटेर जान्छ । श्रीमान बिदेशमा पसिना बगाउने अनि श्रीमती भने यता सोल्टीसंग रमाउने गरेपछी गाउँमा थाहा पाएर सोल्टीसंगै घरैमा रङ्गेहात 'प'क्रा'उ गर्छन ।
     
    मध्यरातमा समातेपछि घरबार बिग्रने डरले समाजका केही ब्यक्तिले माफी दिएपछी त्यो कुरा बिदेशमा हुने श्रीमानले थाहा पाएर नेपाल आएपछी झ'ग'डा पर्छ अनि श्रीमानले बल्ल थाहा पाउँछन कि श्रीमती आफुसङ नबस्ने र अर्कैसङ जाने कुरा । करिब ३० लाख ऋणमा डुबेको अनि श्रीमतीले समेत आफुसङ नबस्ने कुरा थाहा पाएपछि सारा सन्सार नै श्रीमती ठानेका उनले सन्सारमा बाच्नुको कुनै औचित्य नभएको सम्झेर अन्तिममा बिदेशबाट आएको ६ दिनमा झु न्डि ए र आ त्म ह त्या गर्छन ।
     
    यो कुनै कथा नभएर झापामा घटेको घटना हो । घटना घटेको थाहा पाएपछी सुपर अनलाइन टिभी टिम त्यहासम्म पुग्दा १० १२ बर्षका छोरा आफ्ना आ त्मह त्या गरेर मृत्यु भएका बुबाको किरिया गर्दै बसेका रहेछन । उनैसंग गरिएको कुराकानी हेर्नुहोस सुरुदेखीको सम्पुर्ण नालीबेली बताउदै बिदेशबाट आएको ६ दिनमै झु  न्डि ए र आत्महत्या गर्नुको भित्री रहस्य खोलेका छन । मर्नु भन्दा आगाडी उनले लेखेको पत्र बाहिर आएको छ।

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2021 All Right Reserved osnepal.com