• २०७७, चैत्र २९ गते आइतवार

ताजा अपडेट

ट्रेन्डिङ

images

धुर्मुस सुन्तलीलाई विवादबाट उम्किन एउटै मात्र उपाय  दिए यि ज्योतिषले, हेर्नुहोस के उपाए दिए  

धुर्मुस सुन्तलीलाई विवादबाट उम्किन एउटै मात्र उपाय  दिए यि ज्योतिषले, हेर्नुहोस के उपाए दिए  

  • ओएसनेपाल
  • चैत्र २४, २०७७ मंगलवार २१:४८ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 252
    SHARES
  • काठमाडौं-धुर्मुस सुन्तली फाउन्डेसनले भरतपुरमा निर्माण गरिरहेको रंङ्गशाला यतिबेला चरम बिवादमा रहेको छ ।  रंङ्गशाला निर्माणमा अर्थिक संकट भएर धुर्मुस मेची महाकाली अभियानमा निस्किएपछि विवाद झन बढ्दै गएको हो ।

    यसैबिच रंङ्गशालाका बिषयमा पक्ष्य र बिपक्ष्यमा बोल्ने दिनप्रतिदिन बढीरहेका बेलामा यतिबेला धर्मगुरु पुस्कर खतिवडाले धुर्मुस सुन्तलीलाई  रंङ्गशाला नै पंचन्ड र रेनुलाई जिम्मा लगाए मात्र भलो हुने भनेर सुझाब दिएका छन् ।

    ज्योतिषीय दृष्टिकोणले पनि  रंङ्गशाला सहि समयमा सुरु नभएको उनले बताए । धुर्मुस सुन्तलीलाई प्रयोग गरेको तर प्रयोग भएको थाहा नभएको  गुरुले बताएका छन् । अरु के भने ज्योतिषले हेर्नुहोस भिडियो 
     

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2021 All Right Reserved osnepal.com