काठमाडौँ- नेपाल राष्ट्र बैंकले बुधबारका विदेशी मुद्राको विनिमय दर तोकेको छ । तोकिएको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ २० पैसा रहेको छ भने ब्रिकीदर ११७ रुपैयाँ ८० पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिददर १६२ रुपैयाँ १५ पैसा र बिक्रीदर १६२ रुपैयाँ ९८ पैसा रहेको छ ।यसैगरी युरो एकको खरिददर १३८ रुपैयाँ ३८ पैसा र बिक्रीदर १३९ रुपैयाँ ०९ पैसा रहेको छ ।कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ १९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३५ पैसा रहेको छ ।
© 2021 All Right Reserved osnepal.com
Site By: SobizTrend Technology