• २०७७, चैत्र २९ गते आइतवार

ताजा अपडेट

ट्रेन्डिङ

images

अमेरिकी डलरको मूल्य बढ्यो, हेर्नुहोस कुन देशको विनिमय दर कति पुग्यो ?

अमेरिकी डलरको मूल्य बढ्यो, हेर्नुहोस कुन देशको विनिमय दर कति पुग्यो ?

  • ओएसनेपाल
  • चैत्र २५, २०७७ बुधवार ०८:१६ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 313
    SHARES
  • काठमाडौँ- exchange-1.pngनेपाल राष्ट्र बैंकले बुधबारका विदेशी मुद्राको विनिमय दर तोकेको छ । तोकिएको विनिमय दर अनुसार आज  अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ २० पैसा  रहेको छ भने ब्रिकीदर  ११७ रुपैयाँ ८० पैसा रहेको छ । 

    बेलायती पाउण्ड एकको खरिददर १६२ रुपैयाँ १५ पैसा र बिक्रीदर १६२ रुपैयाँ ९८ पैसा रहेको छ ।यसैगरी युरो एकको खरिददर १३८ रुपैयाँ ३८ पैसा र बिक्रीदर १३९ रुपैयाँ ०९ पैसा रहेको छ ।कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ १९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३५ पैसा रहेको  छ । 

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2021 All Right Reserved osnepal.com