• २०७७, चैत्र २९ गते आइतवार

ताजा अपडेट

ट्रेन्डिङ

images

 एकाएक क्रिकेट रंगशाला निर्माणबारे किन बोली फेरे यि कलाकारले ?  आए चर्को विवादमा

 एकाएक क्रिकेट रंगशाला निर्माणबारे किन बोली फेरे यि कलाकारले ?  आए चर्को विवादमा

  • ओएसनेपाल
  • चैत्र २५, २०७७ बुधवार ११:३१ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 309
    SHARES
  • काठमाडौं- विभिन्न खेलका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूले धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनको भरतपुरमा निर्माण सुरु गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा हातेमालोको आह्वान गरेका छन् । कलाकारद्वय सीताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’ को अगुवाइमा भरतपुर–१४ रामपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण हुँदै छ । क्रिकेट रंगशालाबाहेक त्यहाँ फुटबल मैदान र बहुउद्देश्यीय कभर्डहल पनि बन्नेछ ।

    पछिल्लो समय गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बिवादको बिषय बनेको छ । रंगशाला उपर सबैले सबै खालका बिचारहरु राख्दै आइरहेका छन् । धुर्मुसको यही अभियानलाई लिएर निर्देशक तथा कलाकार हरी उदाशी र कलाकार सबिता भट्टराई पहिलो पटक सँगै मिडियामा आएका छन । सबिताको आ,रोप छ कि उदाशिले रातारात आफ्नो बोली फेरे कसैको फोन आए पछी धुर्मुसको सपोर्टमा बोल्न थालेका हुन बाकी हेरौ भिडियोमा

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2021 All Right Reserved osnepal.com