• २०७७, चैत्र २९ गते आइतवार

ताजा अपडेट

ट्रेन्डिङ

images

नेपालमा आज थप ७८ जनामा कोरोना पुष्टि,एक जनाको मृ, त्यु

नेपालमा आज थप ७८ जनामा कोरोना पुष्टि,एक जनाको मृ, त्यु

  • फाल्गुण १७, २०७७ सोमवार ११:४१ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 217
    SHARES
  • थप दुई हजार ५३२ जनाको पिसिआर परीक्षण गरिएको थियो । हालसम्म पिसिआर परीक्षण गराउनेको सङ्ख्या २१ लाख ६२ हजार ९३६ जना पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म दुई लाख ७० हजार ४०७ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर ८२ सङ्क्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर ९६२ सक्रिय सङ्क्रमित रहेका छन् ।

    एक सङ्क्रमितको मृ त्यु
    नेपालमा कोरोना सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा एक जनाको मृ त्यु भएको छ । हालसम्म कोरोना सङ्क्रमणबाट म र्नेको सङ्ख्या दुई हजार ७७४ पुगेको मन्त्रालयले जनाएको छ । (रासस)

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2021 All Right Reserved osnepal.com