• २०७७, चैत्र २९ गते आइतवार

ताजा अपडेट

ट्रेन्डिङ

images

पार्टी परिर्वतन गरेका बोहरालाई माओवादी  केन्द्रले २४ घण्टाको  सयम दिई सोध्यो स्पष्टिकरण  

पार्टी परिर्वतन गरेका बोहरालाई माओवादी  केन्द्रले २४ घण्टाको  सयम दिई सोध्यो स्पष्टिकरण  

  • ओएसनेपाल
  • चैत्र २५, २०७७ बुधवार १६:०६ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 135
    SHARES
  • काठमाडौँ २५ चैत । नेकपा माओवादी केन्द्र परिग्याग गरी एमलो पार्टी प्रवेश गरेका सुदूरपश्चिम प्रदेश सभाका सदस्य झपटबहादुर बोहोरालाई माओवादी केन्द्रले स्पष्टीकरण सोधेको छ । पार्टी एकता  भंग भएपछि  एमाले तिर लागेका अछाम निर्वाचन क्षेत्र नम्बर १ (ख)बाट निर्वाचित बोहोरालाई २४ घण्टाको सया दिई सुदूरपश्चिम प्रदेश कमिटी सचिव नेपबहादुर चौधरीले  स्पष्टिकरण सोधका हुन् । राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३१ को उपदफा १ र २ बमोजिम कार्य गर्नुभएको तथा उक्त ऐनको दफा ३२ को उपदफा १ (ख) बमोजिमको कार्यसमेत गरेको बुझिन आएकोले तपाईंले पार्टी परित्याग गर्नुभएको हो भने तपाईंलाई किन पार्टी सदस्यबाट निष्कासन नगर्ने रुु भनेर स्पष्टिकरणमा सोधिएको  छ  । 

     'सर्वोच्च अदालतको फैसलाबमोजिम पार्टी एकीकरण नभई पूर्ववत् अवस्थामा नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) साविककै पार्टी रहने भएपछि पनि तपाईंको राजनीतिक क्रियाशीलता नेकपा (एमाले) पार्टीमा देखिएको र एमालेको केन्द्रीय सदस्यसमेत नियुक्ति भएको देखिन आएकोले, माओवादी केन्द्रले बोहोरालाई सोधेको स्पष्टीकरणमा लेखिएको छ, 'राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३१ को उपदफा १ र २ बमोजिम कार्य गर्नुभएको तथा उक्त ऐनको दफा ३२ को उपदफा १ (ख) बमोजिमको कार्यसमेत गरेको बुझिन आएकोले तपाईंले पार्टी परित्याग गर्नुभएको हो भने तपाईंलाई किन पार्टी सदस्यबाट निष्कासन नगर्ने' ?स्पष्टिकरणमा सोधिएको  छ  । 

     

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2021 All Right Reserved osnepal.com