• २०७७, चैत्र २९ गते आइतवार

ताजा अपडेट

ट्रेन्डिङ

images

अब रात्रिकालीन व्यवसाय तथा रेष्टुरेन्टहरु राति ९ बजेपछि बन्द

अब रात्रिकालीन व्यवसाय तथा रेष्टुरेन्टहरु राति ९ बजेपछि बन्द

  • ओएसनेपाल
  • चैत्र २५, २०७७ बुधवार १८:२६ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 249
    SHARES
  • काठमाडौँ २५ चैत  ।  सरकारले  कोरोनाको संक्रमणलाई मध्यनजतर गर्दै  ठुला शहरमा ५००  सय  र साना  १००  भन्दा बढी कोरोना संक्रमित भेटिएमा  यी  स्थानको आगमनलाई  कडाई गर्न  आग्रह गरेको  छ  । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले आज  एक  सुचना जारी गर्दै रात्रिकालीन व्यवसाय तथा रेष्टुरेन्टहरु  पनि राति ९ बजेपछि बन्द  गर्न आग्रह   गरिएको  छ  ।

    जनस्वास्थ्य मापदण्डको उल्लंघन र कोरोनाको बेलायत भेरियन्टको बढ्दो दरलाई मध्यनजर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रात्रिकालीन व्यवसाय कडाइका साथ बन्द गराउन  यो सुचना जारी  गरिएको  हो । विदेशबाट आउने विभिन्न टोली वा भ्रमण दलका सदस्यहरुको संख्या तथा क्वारेन्टिनका नियममा पनि कडाइ गर्न मन्त्रालयको आग्रह गरेको  छ  । मन्त्रालयले काठमाडौं, पोखरालगायत ठूला शहरहरुमा विद्यालय जाने उमेर समूहमा पनि कोरोना संक्रमण बढ्दो रहेकाले शैक्षिक संस्थाहरुमा पनि उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।Swasthya-Mantralaya1-768x1024.jpgSwasthya-Mantralaya-884x1024.jpg

     

     

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2021 All Right Reserved osnepal.com