• २०७७, चैत्र २९ गते आइतवार

ताजा अपडेट

ट्रेन्डिङ

images

  क्यान्सर जन्य विषालु तत्वलाई निस्तेज पार्छ सिमीले, यस्ता छन् सिमी खानुका अन्य अचुक फाइदाहरु

  क्यान्सर जन्य विषालु तत्वलाई निस्तेज पार्छ सिमीले, यस्ता छन् सिमी खानुका अन्य अचुक फाइदाहरु

  • ओएसनेपाल
  • चैत्र २५, २०७७ बुधवार १९:२५ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 460
    SHARES
  • काठमाडौँ- हरियो सिमी एक किसिमको तरकारी हो । सिमी स्वादका लागी मात्र नभइ स्वास्थका लागी पनि उत्तिकै उपयोगी हुन्छ । सिमीलाई मानिसहरू खान रुचाउने गर्दछ । सिमीमा भिटामिन, प्रोटिन, फाइबरको राम्रो स्रोत हुन्छ । यसमा विभिन्न रोग सँग लड्ने क्षमता हुन्छ ।

    greenbeans.jpgभिटामिन ए, सी र के का साथै फोलेट, थियामिन, रिबोफ्लाभिन, फलाम, म्याग्नेसियम र पोटासियम हरियो सिमीमा पाइन्छ । हरियो सिमीमा उच्च मात्रामा क्लोरोफिल हुन्छ । क्लोरोफिलले शरीरमा क्यान्सर जन्य विषालु तत्वलाई निस्तेज पार्छ । भिटामिन के को कमी भएको अवस्थामा हड्डी भाँचिने खतरा बढ्छ ।

    simi.PNGत्यसैले सो खतराबाट बच्नका लागि हरियो सिमी खानु राम्रो मानिन्छ । हर्मोनको उत्पादन घटेर मानिसमा उदासी देखिन्छ । त्यस्तो अवस्थामा हरियो सिमी उपयुक्त मानिन्छ । हरियो सिमीलगायतका वनस्पति जन्य खाद्यवस्तु बढी खाने गरेमा मोटोपना, मधुमेह मुटुको रोग आदि हुने सम्भावना कम हुन्छ । सिमीको तरकारी खानाले रगत सफा हुन्छ र छालासम्बन्धी विभिन्न रोगको प्रभाव कम हुन्छ । सिमीको तरकारी खानाले रगतमा हानिकारक कोलेस्टेरोलको मात्रा घट्छ । सिमीमा पायने फाइबरले पाचन प्रक्रियालाई बलियो बनाउँछ ।

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2021 All Right Reserved osnepal.com