• २०७७, चैत्र २९ गते आइतवार

ताजा अपडेट

ट्रेन्डिङ

images

  विबाहित पुरुष प्रेममा परेपछि यसरी बिग्रियो घरबार

  विबाहित पुरुष प्रेममा परेपछि यसरी बिग्रियो घरबार

  • ओएसनेपाल
  • चैत्र २६, २०७७ बिहिवार ०८:२३ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 483
    SHARES
  •   काठमान्डौ ,२५ चैत । सुर्खेत निबासी जानकी सरु मगर र दाङ निबासी दिल बहादुर घर्ति मगर बीचमा प्रेम भयो । यस्तो प्रेम जुन अबैधानिक भयो किनकी दुवै बिबाहित थिए । जानकी दुई छोरा छोरिकि आमा थिइन् र दिल बहादुर बाल बच्चाका बुबा थिए । उनीहरु आपसमै घरबारे थिए तर उनीहरु बीचमा अ नै ति क प्रेम भयो ।

     जानकी दिल बहादुरको घरमा आउने जाने गर्थिन। उनीहरु बीच सम्बन्ध छ भन्ने कुरा घर परिवार र समाजलाई थाहा थियो तर अहिले एका एक दिलबहादुर र जानकी अहिले हराएका छन । आज जानकीका श्रीमान र दिलबहादुर कि श्रीमती एकै साथ मिडियामा आएका छन् । दिलबहादुर र जानकी को अंकल विदेश रहदा साथी रहेको र विदेश बाट फर्किएर आए पछी आफ्नो साथीलाई भेट्न जान्छु भन्दै दिलबहादुर सुर्खेत गए । 

    ४ दिन त्यही बसे र त्यहा बाट फर्किदा दाईहरु संगै जानकी पनि आएकी रहेछिन त्यसपछी अब विदेश न जाने भनेका दिलबहादुर सुर्केत पैसा कमाउन जान दिने भए जान्छु नत्र अरु कतै न जाने भनेर श्रीमानले भनी सकेपछी घरमा १ रुपिया पैसा नहुदा श्रीमतीले आफ्नो माईतको गाग्री बेचेर पठाएको बताउछिन । मैले कहिले सोचेको थिइन्नन श्रीमानले यस्तो गर्लान भनेर अब सुख पाउने बेलामा मैले आसुका ढिका खसाल्दै हिड्नु परेको छ भन्दै आइन मिडियामा, हेर्नुहोस तलको भिडियोमा

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2021 All Right Reserved osnepal.com