• २०७७, चैत्र २९ गते आइतवार

ताजा अपडेट

ट्रेन्डिङ

images

सलमान खानलाई यस्तो नामले बोलाउन किन आनाकानी गर्छिन् क्याट्रिना कैफ ? , भन्छिन् म कुनै हालमा त्यो नामले बालाउँदिन

सलमान खानलाई यस्तो नामले बोलाउन किन आनाकानी गर्छिन् क्याट्रिना कैफ ? , भन्छिन् म कुनै हालमा त्यो नामले बालाउँदिन

  • ओएसनेपाल
  • चैत्र २६, २०७७ बिहिवार ०९:४२ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 363
    SHARES
  •  एजेन्सी- बलिउड सुपरस्टार सलमान खानलाई अधिकांश फिल्मकर्मी भाइजान भनेर सम्बोधन गर्ने गर्छन् । तर, खासमा सलमान आफूलाई भाइजान भनेको मन पराउँदैनन् । उनी आफू आफ्ना दाजुभाइ बहिनीहरूले मात्र भाइजान भनेको मन पराउँछन् ।हालैको एउटा अन्तर्वार्तामा सलमानले आफूलाई कैटरिना कैफले भाइजान नभनून् भन्ने इच्छा व्यक्त गरे । सलमानको यो कुराको मान्छेले आ–आफ्नो रूपमा व्याख्या गरेका छन् । सलमान र कैटरिनाबीच कस्तो सम्बन्ध छ भन्नेबारे सबै जानकार छन् । त्यसकारण सलमान पहिला नै सजक भएका छन् ।

    मिडियाले कैटरिनालाई सलमानको इच्छाबारे सोध्न भ्याएछन् ।नयाँ पत्रिकामा खबर रहेको छ ।कैटरिनाले जवाफ दिइछन्, ‘सलमान मेरा मिल्ने साथी हुन् । उनलाई म किन भाइजान भनूँ रु’ कैटरिनाको उत्तर सुनेर सायद सलमान खुसी होलान् । कैटरिनाको करिअर अघि बढाउन सलमानले निकै सहयोग गरेका छन् । उनीहरूबीच अफेयर चलिरहेको भारतीय मिडियाले उल्लेख गर्दै आइरहेका छन् । उनीहरू अभिनित नयाँ फिल्म भारत ५ जुनमा रिलिज हुँदै छ ।

    lop.webp

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2021 All Right Reserved osnepal.com