• २०७७, चैत्र २९ गते आइतवार

ताजा अपडेट

ट्रेन्डिङ

images

 अमेरिकी डलर सहित यस्तो छ आजको अन्य देशको विदेशी मुद्राको विनिमय दर 

 अमेरिकी डलर सहित यस्तो छ आजको अन्य देशको विदेशी मुद्राको विनिमय दर 

  • ओएसनेपाल
  • चैत्र २६, २०७७ बिहिवार ११:०७ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 169
    SHARES
  • काठमाडौँ- नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।  सार्वजनिक विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ९९ पैसा र बिक्रीदर ११९ रुपैयाँ ५९ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ५२ पैसा र बिक्रीदर १६५ रुपैयाँ ३५ पैसा रहेको छ ।यसैगरी युरो एकको खरिददर १४१ रुपैयाँ ५० पैसा र बिक्रीदर १४२ रुपैयाँ २० पैसा रहेको छ ।

    कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ७३ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ८९ पैसा तोकिएको छ ।त्यस्तै जापानी यनको खरिददर १० रुपैयाँ ६० पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ६६ पैसा तोकिएको छ ।

    एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ ८० पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ९५ पैसा तोकिएको छ । त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ९४ रुपैयाँ २२ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९६ रुपैयाँ २० पैसा तोकिएको छ ।  त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ६४ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ६९ पैसा तोकिएको छ ।

    dfdfdf.jpg


     

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2021 All Right Reserved osnepal.com