• २०७७, चैत्र २९ गते आइतवार

ताजा अपडेट

ट्रेन्डिङ

images

आज ह्वात्तै बढ्यो सुनको मूल्य

आज ह्वात्तै बढ्यो सुनको मूल्य

  • ओएसनेपाल
  • चैत्र २६, २०७७ बिहिवार ११:३४ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 437
    SHARES
  • काठमाडौ । नेपाली बजारमा बिहिबार सुनको मूल्य ह्वात्तै बढेको छ ।  बुधबार तोलामा ८८ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज तोलामा एक हजार रुपैयाँले बढेर  ८९ हजार रुपैयाँमा कारोबार भएको   पाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    त्यस्तैगरी आज  तेजाबी सुन तोलामा ८८ हजार ५५० रुपैयाँमा कारोबार भएको जनाइएको छ । त्यस्ते आज  चाँदीको मूल्य पनि बढेको छ  । आज चाँदी    तोलामा १२६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।  
     

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2021 All Right Reserved osnepal.com