• २०७७, चैत्र २९ गते आइतवार

ताजा अपडेट

ट्रेन्डिङ

images

भाइरल ललितपुरको  आँफै अचम्मले हल्लिने ठाउमा टिकटक बनाउनेहरुको  लाग्यो भिड

भाइरल ललितपुरको  आँफै अचम्मले हल्लिने ठाउमा टिकटक बनाउनेहरुको  लाग्यो भिड

  • ओएसनेपाल
  • चैत्र २६, २०७७ बिहिवार ११:३८ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 825
    SHARES
  • भाइरल ललितपुरको  आँफै अचम्मले हल्लिने ठाउमा टिकटक बनाउनेहरुको  लाग्यो भिड, एउटा यस्तो भिडियो जुन टिकटकमा राखेको ६ दिन मै ५ करोडले हेरे, नेपाल मै रहेको यो ठाउँ को यस्तो छ भित्रि रहस्य (भिडियो)

    ललितपुर । अहिले यो टिकटक, फेस्बुक र युटयुबको जमानामा कतिबेला के भाईरल हुन्छ भन्ने कुराको केही अतोपतोनै हुदैन । आज हामी त्यस्तै रिपोर्ट लिएर आएका छौ, जुन टिकटकको १० सेकेन्डको भिडियोलाई ६ दिनमा नेपाली दर्शक तर प्राय बिदेशी दर्शकहरुले गरेर ५ करोडले हेरेर कमेन्ट गरे कुन ठाउ हो ?

    र यो कहा छ ? भनेर बिदेशीहरुका कमेन्ट यति धेरै आएकी जहा कमेन्ट गरेकै पोस्टमा ८०—९० हजार लाइक पनि पुग्यो ।आकृति केसी युजर नाम भएको आइडीमा यति धेरै लाइक र कमेन्ट आएकी मानौ टिकटकका सबै रेकर्ड तोडियो । ८८ हजार कमेन्ट ७० हजार सेयर र करिब ४२ लाख लब रियाक्ट छन यो पोस्टमा, तपाईले अझै पनि गएर हेर्न सक्नुहुन्छ ।

    यसबारे बुझदै जादा हामीले ठाउ“ पता लगायौ जुन ठाउ रहेको रहेछ ललितपुरको धोबीघाटको मलपोखरी भनेर चिनिने रहेछ । पहिला यस ठाउमा ठूलै पोखरी रहेको स्थानियबासीहरुले जानकारी दिएका छन र बिस्तारै यसमा ढल आएपछि यसरी घासमाथिनै हिडन मिल्ने र घास हल्लिएर जमिन पनि हल्लिने जानकारी दिएका छन, हेरौ यो अचम्मको ठाउ र स्थानियले के भन्छन ?

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2021 All Right Reserved osnepal.com