• २०७७, चैत्र २९ गते आइतवार

ताजा अपडेट

ट्रेन्डिङ

images

गीत गाएर आमालाई बोलाउने यो हो दुनियाकै भाइरल बाघ, हेर्नुहोस् यो बाघले देखाउने अपत्यारिला गतिबिधिहरु भिडियोमा

गीत गाएर आमालाई बोलाउने यो हो दुनियाकै भाइरल बाघ, हेर्नुहोस् यो बाघले देखाउने अपत्यारिला गतिबिधिहरु भिडियोमा

  • ओएसनेपाल
  • चैत्र २६, २०७७ बिहिवार ११:५७ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 268
    SHARES
  • बाघले गीत गाएको कहिल्यै देख्नु भएको छ रु रुसको एक चिढियाघरमा आजकल एक बाघ आफ्नो सुरिलो स्वरका कारण विश्वभर चर्चा कमाएको छ यो बाघले । आठ महिनाको   विटास नामको यो बाघले  आफ्नो आमालाई बोलाउन गीत गाउने गर्छ ।  विटासलाई जब आफ्नी आमाको ध्यान खिच्नुपर्छ, तब ऊ गाउन सुरु गर्छ । विटासले चराले सुसेलेज जस्तै आवाज निकाल्छ । 

    सर्बियाको बरनाल चिडियाखाना बस्ने विटासको आवाज कतिपयका नजरमा चराले सुसेलेजस्तो र कतिपयलका लागि बाँदरको हाँसोजस्तै छ । विटास यही आवाजका कारण सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।चिढियाखानाका कर्मचारीका अनुसार यस बाघका धेरै भाई–बहिनी छन् । त्यसकारण उनीहरुबाट आफ्नी आमाको ध्यान आफुतर्फ खिच्न यो बाघ चिच्याउने गर्छ । विटास त्यतिबेलासम्म चिच्याउँछ, जबसम्म आफ्ना सबै काम छाडेर आमा ऊ समक्ष आउदिँनन् ।

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2021 All Right Reserved osnepal.com