काठमाडौं २६ चैत । संविधानविद् भीमाजुर्न आर्चायल एउटा व्यक्ति र गुटको सत्ताका लागि शक्ति सन्तुलनका लागि बनाइएका निकायहरु आफ्नो दायित्वबाट च्युत हुँदा समग्र राज्य प्रणाली नै तहसनहस हुने अवस्थामा आएको प्रति चिन्ता व्यक्त गरेका छन् । संविधानविद् आर्चायले आज ट्वीटर माफर्त आफ्नो दायित्वबाट च्युत हुँदा समग्र राज्य प्रणाली नै तहसनहस भएको भन्दै यो खतरनाक संकेत भएको टिप्पणी गरेका हुन् । आफ्नो स्वार्थ पुर्ति गर्ने लम्पटहरूको जयजयकार जारी नै रहेकाले सन्ततिका लागि पनि यो देश चाहिन्छ भन्ने हेक्का राख्न सबैलाई आग्रह गरेका छन् ।
उनले लखेका छन् ,'एउटा व्यक्ति र गुटको सत्ताका लागि शक्ति सन्तुलनका लागि बनाइएका निकायहरु आफ्नो दायित्वबाट च्युत हुँदा समग्र राज्य प्रणाली नै तहसनहस हुने अवस्थामा छ।मुलुकको भविष्यका लागि यो अत्यन्त खतरनाक संकेत हो।तरपनि लम्पटहरूको जयजयकार जारी छ। सबैका सन्ततिका लागि देश चाहिन्छ भन्ने हेक्का राखौं'।
© 2021 All Right Reserved osnepal.com
Site By: SobizTrend Technology