• २०७७, चैत्र २९ गते आइतवार

ताजा अपडेट

ट्रेन्डिङ

images

 छोरो अनमोल केसीलाई लिएर  ‘माइती घर २’ बनाउँदै भुवन केसी

 छोरो अनमोल केसीलाई लिएर  ‘माइती घर २’ बनाउँदै भुवन केसी

  • ओएसनेपाल
  • चैत्र २६, २०७७ बिहिवार १२:३६ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 231
    SHARES
  • काठमाडौं- छोरो अनमोल केसीलाई लिएर अभिनेता भुवन केसीले  ‘माइती घर २’ बनाउने भएका छन् । । पुरानो फिल्म ‘माइतीघर’को सिक्वेलको रुपमा ‘माइती घर २’ बनाउन लागेको केसीले बताए । फिल्ममा मुख्य अभिनेता भने अनमोल केसी रहनेछन् अन्य कलाकार र प्राविधिक भने फाइनल हुन बाँकी रहेको बताइएको छ ।

    mn.PNGभुवनकै निर्माण कम्पनी सुपर काजोल फिल्मस्को ब्यानरमा  माइती घर २ बनाइने भएको हो । । भुवन अहिले अर्को फिल्म ‘पारस’को पनि काममा पनि ब्यस्त छन् । जसको हिरो पनि अनमोल केसी नै हुन् ।

    Bhuwan-and-Anmol-kc-2.jpgफिल्म ‘माइती घर २’ र ‘पारस’ मध्य पहिले कुन बन्छ भन्ने अहिले फाइनल  भइनसकेको बताइएको छ ।धेरै पहिले निर्माण भएको फिल्म ‘माइतीघर’ विएस थापाले निर्देशन गरेका थिए, भने निर्माण सुमाञ्जली फिल्मस्ले गरेको थियो । फिल्ममा माला सिन्हा, सिपी लोहनी लगायत कलाकारको अभिनय रहेको थियो । 

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2021 All Right Reserved osnepal.com