• २०७७, चैत्र २९ गते आइतवार

ताजा अपडेट

ट्रेन्डिङ

images

आजको संसद बैठक: यी चार नेताको सांसद पद खारेज भएको घोषणासँगै  मन्त्री पद पनि खारेज 

आजको संसद बैठक: यी चार नेताको सांसद पद खारेज भएको घोषणासँगै  मन्त्री पद पनि खारेज 

  • ओएसनेपाल
  • चैत्र २६, २०७७ बिहिवार १२:४४ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 252
    SHARES
  • काठमाडौँ २६ चैत  ।आज दिउँसो १  बस्ने भनिएको संसद बैठकमा  प्रधानमन्त्री केपी ओली निकट  चार मन्त्रीको सांसद पद खारेज भएको  घोषणा पनि गरिने संसद सचिवालयले  जनाएको छ  । सर्वोच्चले एमाले र माओवादी केन्द्रलाई पुन अस्तित्वमा ल्याएदिएपछि   माओवादी केन्द्र छोडी एमाले तिर लागको यी चारको सांसद पद  खारेज भएको घोषणा आजको संसद बैठकले गर्ने  भएको  हो । आफ्नो पार्टी परित्याग  गरेको आरोपमा माओवादी केन्द्रले यी चार नोतको सांसद पद खारेज गरेको   हो ।  

    सांसद पद खारेज हुनेमा टोपबहादुर रायमाझी, लेखराज भट्ट,  प्रभु साह र  गौरीशंकर चौधरी रहेका  छन् । यीनीहरुले माओवादी केन्द्र परित्याग  गरी  एमालेतिर  लागका  थिए । सांसद पद खारेज भएसँगै यी चारको मन्त्री पद पनि जाने भएको छ  । एमाले  ब्यूतिएपछि  मन्त्री पद पाएका यी नेताहरुको ६ महिना नपुग्दै मन्त्री पद पनि खारेज  भएको हो । माओवादीका  यी  नेताहरु ओली नेतृत्वको सरकारमा चौधरी श्रममन्त्री ,भट्ट उद्योगमन्त्री ,साह सहरी विकासमन्त्री र रायमाझी ऊर्जामन्त्री रहेका छन् ।

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2021 All Right Reserved osnepal.com