• २०७७, चैत्र २९ गते आइतवार

ताजा अपडेट

ट्रेन्डिङ

images

काउली बुढी सन्ध्या बुढाको यस्तो छ संघर्षको कथा, सुर्खेतमा रहेको उनको घरमा पुग्दा देखिए यस्ता अपत्यारिला दृश्यहरु , हेर्नुहोस् भिडियो

काउली बुढी सन्ध्या बुढाको यस्तो छ संघर्षको कथा, सुर्खेतमा रहेको उनको घरमा पुग्दा देखिए यस्ता अपत्यारिला दृश्यहरु , हेर्नुहोस् भिडियो

  • ओएसनेपाल
  • चैत्र २६, २०७७ बिहिवार १२:५९ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 351
    SHARES
  • दर्शकहरुले सुनेको नाम र पछिल्लो समय धेरै रुचाएको नाम हो काउली बुढी उर्फ सन्ध्या बुढा  । सुर्खेतमा जन्मिएकी सन्ध्या सानैबाट चकचके चुलबुले स्वभावकी थीइन भनेर उनि दिदि पहिलोपटक मिडियामा आउदै सबै कुरा खुलाएकि छिन  । उनको दिदीको नाम हो बिपना अधिकारी जसको बिहे भैसकेको छ उही सुर्खेतमै र २ जना छोरा र छोरी छ ।

    गाउँमा जन्मे–हुर्केका कारण गाई, बाख्रा, भैँसी चराउने, घाँस र दाउरा काट्ने काम गर्नुपथ्र्यो । बाबाले घरबाहिरको काम गर्नुहुन्थ्यो भने हामी भित्रका काममा व्यस्त हुन्थ्यौँ । परिवार मिलेर मेलापात गथ्र्यौं । तरकारी फल्ने सिजनमा बारीमा मुला, टमाटर, काउली लगाउँथ्यौँ । म १४ वर्षकी छँदा बारीमा आलु खन्दै थियौँ ।

    साँझ ५ बजेतिर तरकारी पखाल्दै गरेकी आमा एक्कासि बेहोस हुनुभयो । हामी रुन थाल्यौँ । केही बेरपछि आमालाई घर लिएर गयौँ । घर पुगेपछि उहाँ होसमा आउनुभयो । र, छाती धेरै दुख्यो भन्नुभयो । जसोतसो त्यो रात कट्यो । बिहान ३ बजेतिर आमाले हामी सबैलाई छोडेर जानुभयो । यहि कुराले अलि चित्त दुखेको पनि बताए दुइ बहिनीले | सानो हुदा धेरै झगडा गरेपनि ठुलो भएपछी एकदम मिल्ने दुइ बहिनि हु भन्दै भन्छन अहिले |हेर्नुहोस भिडियो 

     

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2021 All Right Reserved osnepal.com