• २०७७, चैत्र २९ गते आइतवार

ताजा अपडेट

ट्रेन्डिङ

images

हामी विना प्रचण्डको केअस्तित्व छ,हामीले युद्धमा साथ नदिएको भए प्रचण्ड सत्त्तामा पुग्थे : लेखराज भट्ट

हामी विना प्रचण्डको केअस्तित्व छ,हामीले युद्धमा साथ नदिएको भए प्रचण्ड सत्त्तामा पुग्थे : लेखराज भट्ट

  • ओएसनेपाल
  • चैत्र २६, २०७७ बिहिवार १३:१२ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 167
    SHARES
  • काठमाडौं २६ चैत्र ।  नेकपा एमालेका  नेता  तथा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री  लेखराज भट्टले माओवादी केन्द्रले गरेको कारवाही प्रति आफुहरु अलिकति पनि विचल्लित नभएको बताएका  छन ।आफुहरुको सांसद जानेबारे पहिलेनै जानकार भएकाले  यस विषयलाई आश्चर्य मान्नु नपर्ने भन्दै यस्तो प्रतिक्रिया दिएका हुन् ।उनले  हिजो राति एक कार्यक्रम मार्फत यस्तो प्रतिक्रिया दिएका  हुन् ।आफुहरु अहिले पनि पार्टी एकताकै पक्षमा  भएकाले पार्टी भन्दा ठुलो सांसद पद नभएको जनाएका  हुन् ।  

    पार्टी भन्दा  पनि विचार र दृष्टिकोण  माथि भएकोले पद जानेमा आफुहरु गम्भिर नभएको बताएका  हुन् । अहिलेको नेतृत्वलाई बलियो  बनाउनु पर्छ भन्ने मन्त्री  भट्टको  तर्क रहेको छ  । लोकतन्त्रमा विचार राखेमै भरमा जनताबाट प्रत्यक्ष निर्वाचित भएर आएको सांसद भएकोले कारबाही गर्न मिल्छ कि मिल्दैन् यो  विषयमा बहस गर्नुपर्छ भन्ने पनि मन्त्री भट्टको दावी रहेको छ ।प्रधानमन्त्री ओलीका मतियार  भनिएका मन्त्री भट्टले प्रचण्डलाई भने पार्टी एकता आफु गर्ने जाऔँ भने हामी गयौं अब को प्रतिगामी प्रचण्ड कि हामी ? हामी  विना प्रचण्डको के अस्तित्व  छ  हामीले युद्धमा  साथ नदिएको भए प्रचण्ड सत्त्तामा पुग्थे भन्दै  कार्यक्रममा भट्टले  प्रश्न गरे    । 

     

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2021 All Right Reserved osnepal.com