• २०७८, बैशाख २३ गते बिहिवार

ताजा अपडेट

ट्रेन्डिङ

images

पत्रकार महासङ्घमा विपुल पोखरेलको प्यानले नै मार्यो बाजी

पत्रकार महासङ्घमा विपुल पोखरेलको प्यानले नै मार्यो बाजी

  • ओएसनेपाल
  • चैत्र २८, २०७७ शनिवार १५:३४ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 230
    SHARES
  • काठमाडौँ । नेपाल पत्रकार महासङ्घको बुधबार भएको २६ औं महाधिवेशनबाट विपुल पोखरेल नेतृत्वको प्यानलले शानदार जित निकालेको छ । महासंघकाअनुसार अध्यक्षमा पोखरेल भारी मतले निर्वाचित भएको महासंघले जनाएको  छ ।

    त्यसैगरी वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, महिला उपाध्यक्षमा बाला अधिकारी, महासचिवमा रोशन पुरी, उपाध्यक्ष समावेशीमा उदय जिएम निर्वाचित भएका छन्।

    त्यस्तै, खुला सचिवमा गोविन्द चौलागाई, सचिव आदिवासीमा नारायण सुन्दर किलम्बु, सचिव दलितमा हेमकर्ण विक, सचिव एशोसियटसमा पवन आचार्य, कोषाध्यक्षमा कलेन्द्र सेजुवाल, लेखा समिति संयोजकमा लेखनाथ न्यौपाने निर्वाचित भएको महासङ्घले जनाएको छ ।

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2021 All Right Reserved osnepal.com