• २०७८, बैशाख २३ गते बिहिवार

ताजा अपडेट

NC calls PP meeting for May 8

५१ मिनेट अगाडि

Prominent singer Pradhan passes away at 84

५२ मिनेट अगाडि

ट्रेन्डिङ

images

मध्यरातमा फर्निचर उद्योगमा भीषण आगलागी, आगो अझै नियन्त्रणमा आएन

मध्यरातमा फर्निचर उद्योगमा भीषण आगलागी, आगो अझै नियन्त्रणमा आएन

  • ओएसनेपाल
  • चैत्र २९, २०७७ आइतवार ०८:०२ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 199
    SHARES
  • बागलुङ- बागलुङ नगरपालिका–३ गुठीमा रहेको एक फर्निचर उद्योगमा भीषण आगलागी भएको छ । विराट बोहराले सञ्चालन गरेको सिर्जना फर्निचरमा आगलागी हुँदा लाखौँको क्षति भएको प्रहरीले जनाएको छ ।

    गए राति २ः०० बजेदेखि शुरु भएको आगलागी अझै नियन्त्रणमा आएको छैन । फर्निचरमा रहेका सबै काठपात तथा तयारी सामग्री जलेका छन् । आगो नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र बागलुङ नगरपालिकाको दमकल प्रयोग भइरहेको छ । रातिदेखि शुरु भएको आगलागी आज बिहानसम्म नियन्त्रणमा नआएको हो । क्षतिको पूर्ण विवरण आइनसकेको प्रहरी नायब उपरीक्षक इकवाल हवारीले बताउनुभयो । फर्निचरका सबै सामग्री जलेका छन् ।

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2021 All Right Reserved osnepal.com