• २०७७, चैत्र २९ गते आइतवार

ताजा अपडेट

ट्रेन्डिङ

images

श्रीदेवीकी छोरी जान्ह्वी कपुरको आज जन्मदिन, बिहानैदेखि शुभकामनाको ओइरो

श्रीदेवीकी छोरी जान्ह्वी कपुरको आज जन्मदिन, बिहानैदेखि शुभकामनाको ओइरो

  • ओएसनेपाल
  • फाल्गुण २२, २०७७ शनिवार ०८:५४ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < ३ मिनेट
  • 483
    SHARES
  • काठमाडौं । भारतीइ सुन्दरी नायिका जान्ह्वी कपुरको आज जन्मदिन परेको छ । आजबाट उनी २३ वर्षमा लागेकी छिन् । जन्मदिनको अवसरमा जान्ह्वी बिहानैदेखि उनका शुभेत्छुक, आफन्त र परिवारले शुभकामना दिइरहेका छन् । यो मौकामा उनका दाइ अर्जुन, दिदी अंशुला र पिता बोनी कपुरले उनीप्रति आफ्नो भावना व्यक्त गरेका छन् । जान्ह्वीले सानै उमेरमा आ मा गु मा उ नुको जुन पी डा स हन गरेर अघि बढेकी छिन् त्यस आधारमा पनि जान्ह्वीमा धैर्य गर्न सक्ने र दुखहरुसँग सामना गर्न सक्ने खुशी भगवान्ले दिउन् भन्दै धेरैले उनको प्रशंसा गरेका छन् ।
     
    १९९७ मार्च ६ का दिन दिन जन्मिएकी जान्ह्वीले धडक नामक फिल्मबाट बलिउडमा डेब्यू गरेकी हुन् । डेब्यू फिल्मबाट सबैको मन जितेकी यि सुन्दरीले आमा श्रीदेवीकै शैलीमा केही गर्न सक्न् िभन्ने भाव सबैलाई पारेकी छिन् । उनको दोस्रो फिल्म गुञ्जन सक्सेना हो । मिस्टर लेले, रोही, दोस्ताना २, ताकत, गुडलक जेरी, लगायतका फिल्ममा अभिनय गरेर उनले राम्रो लोकप्रियता कमाएकी छिन् ।

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2021 All Right Reserved osnepal.com