• २०७७, चैत्र २९ गते आइतवार

ताजा अपडेट

ट्रेन्डिङ

images

कुनै बेला लाल जोडि भनेर चिनिने शाहिद कपुर र करिना कपुर अहिले छन् एक अर्को सँग टाढा

कुनै बेला लाल जोडि भनेर चिनिने शाहिद कपुर र करिना कपुर अहिले छन् एक अर्को सँग टाढा

  • ओएसनेपाल
  • फाल्गुण २२, २०७७ शनिवार ११:११ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 445
    SHARES
  • एजेनसी- कुनै बेला लाल जोडि भनेर चिनिने यि दुईकरिनार सहिद अहिले आफ्नो आफ्नो लाइफ बिताइरहेका छन् । बलिउडमा यि दुईको प्रेमको निकै नै चर्चा चलिरह्रयो तर वास्तबमा यि दुई एक हुन सकेनन् ।

    लामो समय यिनिहरुको प्रेम टिक्न सकेन् । र अलग अलग भए। अलग भएपछि करिनाले सैफ अलि खानसंग विवाह गरिनन् । सहिदले पनि मिरा राजपुत संग विवाह गरि पनि दुई संतानको बाबु बनेका छन् ।

    करिना पनि छोरा तैमुरकी आमा बनेकी छिन् ।जब यिनीहरुको करियर अगाडी बढ्यो, तब उनीहरु एकअर्कासँग टाढा भए। करिना र शहिदले उड्ता पन्जाबमा संगै काम गरे तर उनीहरु बीच केहि कुरा हुदैन।

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2021 All Right Reserved osnepal.com