एजेन्सी पछिल्लो समय चलचित्र लव आजकल मा अभिनय गरेकी नायिका सारा अलि खान फेरी अर्को चलचित्रमा अभिनय गर्ने भएकी छिन् । चलचित्र चमेलीकी सादीुको रिमेकमा अभिनय गर्ने भारतिय मिडियाले जनाएको छ ।
केदारनाथबाट बलिउडमा डेब्यु गरेकी सारा बलिउकी एक सफल नायिका रुपमा परिचित रहेकी छिन् । भारतिय संचार माध्यमले जनाए अनुसार अभिनेत्री सारा आमा अमृता सिंह अभिनित फिल्म चमेलीकी शादी को रिमेकमा काम गर्ने बताइएको छ । चलचित्रमा साराका अवला अनिल कपुर अमृता सिंहको पनि अभिनय रहेको छ ।
यो पनि पढ्नुहोस्:भूमि आयोगको कार्यालय स्थापना-भूमिसम्बन्धी समस्या समाधान आयोगको कार्यालय हुम्लामा पनि स्थापना गरिएको छ । जिल्ला समन्वय समितिको भवनौ शुक्रबार एक कार्यक्रमका बीच कार्यालय स्थापना भएको हो ।
आयोगका जिल्ला अध्यक्ष प्रकाश सुनारले सरकारको नीति नियम र कानूनको आधारमा रही हुम्लाका भूमिहीन सुकुम्वासीको व्यवस्थापनका गरिने एकबद्धता व्यक्त गर्नुभयो । आयोगका विज्ञ सदस्य बुध भण्डारीले जिल्लामा पहिलोपटक भूमिसम्बन्धी समस्या समाधान आयोगको कार्यालय स्थापना हुनु खुशीको कुरा हो भन्नुभयो ।
आयोगले जिल्लामा रहेका निमुखा, गरीब र भूमिहीन परिवारलाई बिना भेदभाव कानूनका आधारमा भूमिको व्यवस्था गराउनुपर्ने सुझाव जिल्ला समन्वय समितिका प्रमुख दानबहादुर रावतले दिनुभयो । सरकारले सुनारको अध्यक्षतामा यांजुम रोकाया र भण्डारीलाई सदस्यमा नियुक्त गरेको छ ।
© 2021 All Right Reserved osnepal.com
Site By: SobizTrend Technology