• २०७७, चैत्र २९ गते आइतवार

ताजा अपडेट

ट्रेन्डिङ

images

बाबु सैफले छाडेपछि आमा अमृताले भागेको समस्याका बारेमा पहिलो पटक मुख खोलीन् सुन्दरी साराले

बाबु सैफले छाडेपछि आमा अमृताले भागेको समस्याका बारेमा पहिलो पटक मुख खोलीन् सुन्दरी साराले

  • ओएसनेपाल
  • फाल्गुण २२, २०७७ शनिवार १२:४२ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 3.1K
    SHARES
  •  काठमाडौं । आफ्ना बाबुले अर्की महिलासँग विबाह गरेको हरेक छोराछोरीलाई पिडा भइरहेको हुन्छ । बाबुसँग बेलाबखत नजिकिए पनि एक्ली आमाको रोएको मनको पिडा ति बाबुले भुलीसकेका हुन्छन् । तर सँगै रहेका छोराछोरीले आमाको आँशुले झिजेको सिरानीको चिसो महशुस गरिरहेका हुन्छन् । जसको उदाहरण हुन् बलिउड अभिनेत्री सैफ अली खानकी पहिलो पत्नी अमृता सिंहकी छोरी सारा अलीखान ।
     
    साराले पिता सैफसँग छुट्टिएपछि आमाले भोगेका दुखमा बारेमा बेला बेला खुलेर कुराकानी गर्ने गरेकी छन् । साराले हालै दिएको एक अन्तरवार्तामा आफ्नी आमाले जिन्दगीमा धेरै दुख सहनु परेको भन्दै भ क्कानिएकी छिन् । आफ्ना अनेक समस्याकाबीच पनि आफ्नी आमाले शिर उच्च पारेर हिँड्नु उनको लागि प्रेरणा भएको साराले उल्लेख गरेकी छिन् । उनले आफ्नी आमा उनको हिम्मतको स्रोत भएको बताउँदै सम्बन्धविच्छेद भएकी महिलाका लागि समाजले हेर्ने दृष्टिकोण सही नभएको समेत बताइन् । पिताको साथ बिनै पनि आमा हमृताले जिन्दगीमा धेरै गरेको साराले उल्लेख गरेकी छिन् ।

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2021 All Right Reserved osnepal.com