• २०७७, चैत्र २९ गते आइतवार

ताजा अपडेट

ट्रेन्डिङ

images

नायिका ऐश्वर्यालाई लक्षीत गर्दै गरेको एक ट्विटले फसेका थिए विवेक ओबराय,आफैले गरे यस्तो खुलासा

नायिका ऐश्वर्यालाई लक्षीत गर्दै गरेको एक ट्विटले फसेका थिए विवेक ओबराय,आफैले गरे यस्तो खुलासा

  • ओएसनेपाल
  • फाल्गुण २२, २०७७ शनिवार १३:४६ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 663
    SHARES
  • एजेन्सी । बलिउडका अभिनेता विवेक आवरोयले एक मेम सामाजिक संजाल ट्वीटरमा सेयर गरेसँगै अहिले भाइरल बनिरहेको छ । लोकसभा निर्वाचन सम्पन्न भए लगत्तै विवेकले चुनाव सुरुवात हुन्छ, समापन हुन्छ र मत परिणाम सार्वजनिक यसरी हुन्छ भन्दै ऐश्वर्या रायको उदाहरण दिँदै उनीसँग उनका पूर्व प्रेमी र पतिको तस्विर जोडेर शेयर गरेका छन् ।

    चुनावी प्रक्रियालाई संकेत गर्नका लागि उक्त मेम बनाइए पनि विवेकले यसलाई सेयर गर्दै मेममा पहिलो तस्बीरमा सलमान र ऐश्वर्या छन्, जहाँ ओपनिङ पोल लेखिएको छ।त्यस्तै दोस्रो तस्विरमा विवेक स्वंयम र ऐश्वर्याको फोटो छ, त्यहाँ एक्जिट पोल लेखिएको छ भने तेस्रोमा ऐश्वर्याका पति अविशेक बच्चन र उनीहरुकी छोरी पनि छिन् । 

    जसमा रिजल्ट लेखिएको छ। ऐश्वर्याको विभिन्न कालखण्डको प्रेमीको फोटो जोडेर यस मेमलाई सोही चुनावी प्रक्रियाको फन्डा बनाइएसँगै विवेक अहिले विबादमा तानिएका छन् । ट्वीटरमा विवेकले यस मेमलाई राजनीतिकभन्दा बढी सिर्जनशीलतासँग जोड्दै ऐश्वर्याका तस्विरको दुरुपयोग गरेको भन्दै सामाजिक संजालका प्रयोगकर्ताहरुले विवेकको उछितो काडेका छन् । 

     

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2021 All Right Reserved osnepal.com