करिना कपरका छोरा तैमुर अलि खान जस्तै देखिन्छन् सन्नी लियोनिका छोरा अंशर, हेर्नुहोस् तस्विर — OSNepal

करिना कपरका छोरा तैमुर अलि खान जस्तै देखिन्छन् सन्नी लियोनिका छोरा अंशर, हेर्नुहोस् तस्विर

LC (KTM) June 02, 2021 0

एजेन्सी- हालै बलिउड अभिनेत्री सन्नी लियोनीको छोराको एक तस्विर सामाजिक संजालमा निकै भाइरल भएको छ । उनले आफ्नो काखमा बोकेका बच्चा दुरुस्तै करिना कपरका छोरा तैमुर खान जस्तै देखिएका छन् । धेरै मानिसहरुको मनमा यो आउन सक्छकी किन सनिले करिना कपरका छोरा तैमुर खानलाई आफ्नो कोखमा लिएकी छिन् ।

उनको दुई छोरा अशर र नोहा जुन जुम्ल्या रहेका छन् । सन्नीले काखमा बोकेको बच्चा तर करीनाको नभई उनकै आफ्नै छोरा अंशर रहेका छन् । कपरका छोरा तैमुर भने सामाजिक संजालमा सक्रिय रहेकाम छन् । उनका तस्विर बेला बेलामा भाइरल हुने गर्दछन् । सन्नीका छोराले पछिल्लो समय सामाजिक संजालमा तैमुर अलि खानलाई समेत टक्कर दिईरहेका छन। दुई संन्तानकी आमा बनेकी सनि भर्खर जवानि देखिन्छन तर उनकी वास्वमा एक छोरी निशा समेत रहेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर