करीना कपूर भन्छिन् यसकारण ‘सीता’को भूमिका निभाउन १२ करोड मागे — OSNepal

करीना कपूर भन्छिन् यसकारण ‘सीता’को भूमिका निभाउन १२ करोड मागे

LC (KTM) September 14, 2021 0

एजेन्सी- महिलाप्रतिको सम्मानका लागि ‘सीता’ को भूमिका निभाउन आफुले १२ करोड रुपैया मागेको बताएकी छन् । फिल्म स्तिाका लागी करिनाले १२ करोड मागेपछि उनको व्यापक आलोचना भएको थियो । आलोचना भएर विवाद भएपछि उनले यसको जवाफ दिएकी हुन् ।उनले निर्देशक अलौकिक देसाईको आगामी फिल्म ‘सीता’ को भूमिकाका लागि उनले १२ करोड पारिश्रमिक मागेकी थिइन् ।

पछिल्लो समय धेरै व्यक्तिहरुले यस विषयमा बेवास्ता गर्न थालेका छन् । यो पारिश्रमिक माग्नुभन्दा पनि महिलाहरुप्रति सम्मानको विषय हो उनले भनिन् । ‘केही वर्ष अगाडिसम्म कुनै पनि फिल्मका लागि महिला वा पुरुष कलाकारका लागि समान पारिश्रमिक दिने विषयमा कुराकानी गर्दैनथेँ ।

पछिल्लो समय धेरै व्यक्तिहरुले यस विषयमा बेवास्ता गर्न थालेको करिनाको भनाइ छ । करीनाले यस पौराणिक कथाका लागि ‘सीता’ को भूमिका निभाउन ८ देखि १० महिनाको तालिम लिने छिन् । जुन फिल्म करीनाको करियरकै सबैभन्दा ठूलो फिल्म हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर