काउली बुढी, फुलन्देकी आमादेखि भिटेनसम्मको जस्ताको त्यस्तै अभिनय गर्न खप्पिस् छन् यि बाल कलाकार (भिडियो) — OSNepal

काउली बुढी, फुलन्देकी आमादेखि भिटेनसम्मको जस्ताको त्यस्तै अभिनय गर्न खप्पिस् छन् यि बाल कलाकार (भिडियो)

LC (KTM) August 03, 2021 0

काठमकाडौँ । केहर सिंह लिम्बु बाल कलाकार हुन् । काउली बुढी, फलन्देकी आमादेखि भिटेनसम्मको जस्ताको त्यस्तै अभिनय गर्न खप्पिस् केहर स्वभावैले पनि अत्यन्त रमाइला छन् ।

छायांकन स्थलमा उपस्थित भएका कलाकार तथा सुटीगं स्थलका अन्य ब्यक्तिहरुलाई निकै हँसाए । सो अवसरमा उनले गरेको रमाइलो कमेडी भिडियोमा कैद गरिएको छ । हेर्नुहोस् रमाइलो भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर