जोन अब्रामह र मुबाशिर मलिकलाई छुट्याउनै गार्हो — OSNepal

जोन अब्रामह र मुबाशिर मलिकलाई छुट्याउनै गार्हो

LC (KTM) August 22, 2021 0

एजेन्सी – जुम्ल्याहा बाहेक पनि संसारमा त्यस्ता मानिसहरु हुन्छन् जसको हुलीया दुरुस्तै अर्को मानिससँग मिल्छ । अझ चर्चित मानिससँग अनुहार मिल्यो भने त्यतिबेला के हुन्छ रु जसमध्येका एक हुन् भुक्तभोगी हुन् मुबाशिर मलिक ।

जसको अनुहार काटीकुटी जोन अब्राहमसँग मिल्छ ।जोन अब्रामह जस्तै देखिने मुबाशिर मलिक ब्रोडकाष्टर र लेखक हुन् ।झट्ट हेर्दा मानिसहरु उनलाई जोन अब्रामह नै आयो भनेर झुक्किन्छन् । नपत्याए एक पटक फेरी घोरीएर हेर्नुहोस् त ।जोन अब्राहम अभिनित पछिल्लो फिल्म बटला हाउसले बलिउडमा राम्रो व्यापार गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर