नाग देवता सम्बन्धी जान्नुहोस् यी अपत्यारिला रोचक तथ्य — OSNepal

नाग देवता सम्बन्धी जान्नुहोस् यी अपत्यारिला रोचक तथ्य

LC (KTM) February 23, 2023 0

काठमाडौँ । नाग एसिया महादिपमा पाइने एक विशेष प्रकारको सर्प हो । हिन्दु परम्परा अनुसार नागलाई भगवान शिव सङ्ग जोडेर हेरिन्छ । भगवान शिवले नागलाई आफ्नो घाटीमा राख्ने हुनाले पनि हिन्दुहरु श्रद्धाले नागलाई पुज्ने गर्दछन ।यो एक विषालु जीवमध्ये सबैभन्दा बुद्धिमान चाहीँ कालीनागलाई मानिन्छ ।

तर यो निकै विशालु हुन्छ । यसको विषले एउटा विशाल हात्ती क्षणभरमै मर्नसक्छ। त्यस्तै सर्पसँग सम्बन्धित अर्को रोचक पक्ष हो किङ कोब्रा । कालीनाग वा नाग देवता भनिने सर्प संसारको सबैभन्दा विषालु हो। यो नेपालमा पनि पाइन्छ। यसलाई सबैभन्दा बुद्धिमान सर्प भनिन्छ।

संसारको सबैभन्दा छिटो घस्रन सक्ने सर्प ब्ल्याक माम्बा हो। सर्पसँग सम्बन्धित अर्को रोचक पक्ष हो यसको खाना । सर्प केही नखाइ २ वर्षसम्म बाँच्न सक्छ। सर्पले आफ्नो टाउकोभन्दा ठूलो शिकार पनि निल्नसक्छ। यसको टाउको काटिएको केही घण्टासम्म पनि यसले टोक्न सक्छ । सर्पको औसत आयु १५ देखि २० वर्षको हुन्छ। तर, एनाकोन्डा, पाइथन प्रजातिका सर्प भने ५० वर्षसम्म पनि बाँच्न सक्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर