परिणीति चोपडा , अमिताभ बच्चन अभिनित नेपालमा छायांकन भएको बलिउड फिल्म ‘उँचाइ’ ओटिटिमा आउँदै — OSNepal

परिणीति चोपडा , अमिताभ बच्चन अभिनित नेपालमा छायांकन भएको बलिउड फिल्म ‘उँचाइ’ ओटिटिमा आउँदै

LC (KTM) January 01, 2023 0

काठमाडौं – नेपालमा छायांकन गरिएको बलिउड फिल्म ‘उँचाइ’को ओटिटि रिलिज डेट सार्वजनिक भएको छ। मल्टिस्टारर फिल्म भए पनि यसले खासै राम्रो कमाइ भने गर्न सकको थिएन ।

नोभेम्बर ११, २०२२ मा सिनेमाघरहरूमा रिलिज भएको यो फिल्म नयाँ वर्षको ६ दिनपछि ओटिटि प्लेटफममा रिलिज हुन लागेको हो। सुरज बडजात्याको निर्देशनमा बनेको फिल्म जी५ मा जनवरी ६ मा रिलिज हुन लागेको हो।

फिल्ममा अमिताभ बच्चन, अनुपम खेर, डेनी डी, परिणीति चोपडा लगायत केही नेपाली कलाकारहरूको पनि अभिनय छ। लको सगरमाथा राष्ट्रिय निकुञ्ज र मुस्ताङमा सुटिङ गरिएको फिल्मको ‘केटीको’ बोलको गीत लाई निकै रुचाइएको थियो । ‘केटीको’ बोलको गीत सामाजिक सञ्जाल टिकटकमा एकदमै रुचाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर