पल शाह अझै हिरासतमा बस्नुपर्ने ! — OSNepal

पल शाह अझै हिरासतमा बस्नुपर्ने !

LC (KTM) March 06, 2022 0

काठमाडौं । अभिनेता पल शाह अझै हिरासतमा बस्नुपर्ने अवस्था देखिएको छ । पलविरुद्धको अनुसन्धान नसकिएकाले म्याद थपको तयारी गरिएको । प्रहरी प्रवक्ता एसएसपी विष्णुकुमार केसीले बताए ।

उनीविरुद्ध जिल्ला अदालत तनहुँले गएको आइतबार सात दिनको न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । उक्त म्याद आज सकिँदै छ ।

एक १७ वर्षकी किशोरीले इच्छा विपरित कर णी गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि उजुरी परेको ४ दिन पछि पल आफै प्रहरीको सम्पर्कमा पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर