प्रदीप पौडेल आगामी निर्वाचनमा तनहुँ क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्ने — OSNepal

प्रदीप पौडेल आगामी निर्वाचनमा तनहुँ क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्ने

LC (KTM) June 09, 2022 0

काठमाडौं २६ जेठ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदीप पौडेलले आगामी प्रतिनिधि सभाको निर्वाचनमा तनहुँ क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्ने भएका छन् ।

बिहिबार स्थानीय तह निर्वाचनको अनुगमन, मूल्यांकन तथा सुपरीवेक्षण गर्न गठित उपसमितिले आयोजना गरेका पत्रकार सम्मेलनमा तनहुँ २ बाट उम्मेदवार हुने तयारी गरिरहेको बताएका हुन् ।

तथापी, पार्टीले आफुलाई जुन जिल्लाबाट उम्मेदवारी बनाए पनि आफु राजी भएको बताएका छन् । गएको प्रदेशसभा निर्वाचनमा तनहुँ २ ‘क’ मा नेकपा माओवादी केन्द्रकी उम्मेदवार आशा कोइरालासँग पौडेल ५ मतले पराजित भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर