प्रधानमन्त्री ओली आफु बिरुद्धको बिरोध शैली देखी लिएर रन्थनिदै , रुपन्देहीमा बयलगाडा सहित प्रर्दशन — OSNepal

प्रधानमन्त्री ओली आफु बिरुद्धको बिरोध शैली देखी लिएर रन्थनिदै , रुपन्देहीमा बयलगाडा सहित प्रर्दशन

LC (KTM) May 31, 2021 0

राष्ट्रपतिलाई तिमी भने भने रिसाएका प्रधानमन्त्री केपी शर्मा ओली अहिले झनै रिसाउन थालेका छन् । उनको सरकारको बिरोधमा अनेक प्रकारको फण्डा प्रयोग हुन थालेपछि प्रधानमन्त्री ओली झन् रिसाएका हुन् ।

उनको अहिले चौतर्फि बिरोध भईरहेको छ । आज त झन् रुपन्देहीमा उनी प्रति ब्यंग गर्दै आनौठो किसीमको बिरोध देखीयो । बयलगाडा प्रदर्शन गरेर सरकारको विरोध गरिएको छ । आज नेपाल विद्यार्थी संघले रुपन्देहीमा बयलगाडा प्रदर्शन गरेर सरकारको विरोध गरेको हो ।

प्रदर्शनमा सरकारले विभिन्न समयमा गरेका अनियमितताको विषयमा पनि प्रदर्शन गरिएको थियो । प्रदर्शनकारीले कोरोना विरुद्धको खोप रेल, पानी जहाज, निर्मला पन्त हत्या प्रकरण, सांसद अपहरण लगायतको विषयमा सरकारलाई प्रश्न पनि गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर