'रङ्ग' को भिडियो लिएर आए रचना रिमाल र दीपक मगरले — OSNepal

‘रङ्ग’ को भिडियो लिएर आए रचना रिमाल र दीपक मगरले

LC (KTM) May 18, 2023 0

काठमाडौं । रचना रिमाल र दीपक मगरको स्वरमा रङ्ग बोलको गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा रोहित घिमिरेको शब्द रहेको छ भने सिएल शर्माको रहेको संगीत रहेको छ । गीतमा दुई प्रेमिल जोडीबिच भएको मायाका कुराकानीलाई देखाइएको छ ।

बिक्रम चौहानले निर्देशन गरेको भिडियोमा मिक्सिगं र मास्टरिगं किशोर थापाको रहेको छ भने गीतका एरेन्जर हुन् संजिब बराइली ।

संगितकार सिएल शर्माकै युट्युब च्यानलबाट बजारमा आएको गीतमा कलर मिन रावलले गरेका छन् । भिडियोमा गायिका स्वयम रचना र गायक दीपक फिर्चड छन् । हेर्नुहोस भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर