लोक सेवा आयोग विरुद्ध परेको सबै रिट खारेज — OSNepal

लोक सेवा आयोग विरुद्ध परेको सबै रिट खारेज

LC (KTM) August 23, 2022 0

काठमाडौं ७ भदौ । लोक सेवा आयोग विरुद्ध परेको सबै रिट सर्वोच्च अदालतले खारेज गरेको छ ।

सरकारी सेवाको आवेदनमा लोकसेवा आयोगलाई विपक्षी बनाएर परेको सबै रिट सर्वोच्चले खारेज गरिदिएको हो ।

अदालतको संवैधानिक इजलासले आयोग विरुद्धको सबै रिट खारेज गरिदिएसँगै आयोगलाई परीक्षा सञ्चालन गर्न बाटो खुलेको छ ।

लामो समय देखि लोक सेवा आयोगले परिक्षा लिन पाएको थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर