सभामुख अग्निप्रसाद सापकोटाका भतिजा सिन्धुपाल्चोक १ मा उम्मेदवार बन्ने — OSNepal

सभामुख अग्निप्रसाद सापकोटाका भतिजा सिन्धुपाल्चोक १ मा उम्मेदवार बन्ने

LC (KTM) October 09, 2022 0

सिन्धुपाल्चोक :

सिन्धुपाल्चोक १ मा सभामुख अग्निप्रसाद सापकोटाका भतिजा उम्मेदवार बन्ने भएका छन् । सापकोटाले आसन्न निर्वाचन नलड्ने घोषणा गरेपछि उनी निर्वाचित हुँदै आएको क्षेत्र सिन्धुपाल्चोक १ मा सत्ता गठबन्धनको साझा उम्मेदवारका रुपमा उनका भतिज माओवादी नेता माधव सापकोटाले टिकट पाएका हुन् ।

सापकोटाले शनिबार दिउँसो मात्रै पत्रकार सम्मेलन गरेर आफूले युवालाई अघि बढाउन मैदान खाली गरेको समेत बताएका थिए।विद्यार्थीबाट राजनीति थालनी गरेर १० वर्षे आन्दोलनमा भूमिगत हुँदै ‘जनमूक्ति सेना’ का कमाण्डर बनेका उनी अहिले माओवादी जिल्ला इन्चार्जसमेत छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर