सोनम कपुर आमा बन्न लागेको खबर बाहिर आएपछि यस्तो प्रतिकृया दिइन् करिना कपुरले — OSNepal

सोनम कपुर आमा बन्न लागेको खबर बाहिर आएपछि यस्तो प्रतिकृया दिइन् करिना कपुरले

LC (KTM) March 21, 2022 0

एजेन्सी-  बलिउड नायिका सोनम कपुर आमा बन्न लागेकी छन् । भारतिय मिडियाका अनुसार सोनम आफैले आमा बन्नन लागेका जानकारी गराएकी हुन् । उनले श्रीमान् आनन्द आहुजासँग बेबी बम्पसहित को तस्विर सेयर गर्दै आमा बन्न लागेको जानकारी गराएकी हुन् ।

उनले लेखेकी छन् ‘तिम्रो उत्कृष्ट पालनपोषणका लागि जति हामी गर्न सक्छौँ । दुई मुटु । जुन तिमीसँगै धड्कन सक्नेछ, हरेक मोडमा ।हाम्रो परिवार जसले तिमीमाथि प्रेम बर्साउनेछन् र समर्थन गर्नेछन् । हामी तिम्रो स्वागत गर्नका लागि थप प्रतीक्षा गर्न सक्दैनौँ ।’

उनले यो स्टाटस लेखेसँगै उनलाई बलिउडम बधाइ दिनेको ओइररो नै लागेको छ । करिनाले खुशी हुँदै जवाफमा लेखेकी छन् ‘वुहु, असाध्यै खुसी छु तिमीहरु दुबैजनाका लागि । बच्चाहरु सँगै खेल्नका लागि प्रतीक्षा गर्न सक्दिनँ।।’ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर