अनलाइन नेपाली रमाइलो जोक्स प्रतियोगिताको सेमिफाइनलको नतिजा बाहिरियो, साताको उत्कृष्ट बने सुलव — OSNepal

अनलाइन नेपाली रमाइलो जोक्स प्रतियोगिताको सेमिफाइनलको नतिजा बाहिरियो, साताको उत्कृष्ट बने सुलव

LC (KTM) June 21, 2021 0

काठमाडौं । अनलाइन नेपाली रमाइलो जोक्स प्रतियोगिताको सेमिफाइनलको नतिजा बाहिरिएको छ । जसमा ६ जना प्रतिस्पर्धीहरुमध्ये दार्जलिङका अनिल राई, झापाका मनिष आचार्य, ललितपुरका महेश खनाल, काठमाडौंका सुलव भट्टराई, लुम्बिनीका निश्चल अर्याल र सुनसरीका निटराज खतिवडा छनोट भएका छन् ।

अर्को साता हुने प्रतिस्पर्धाका लागि सेमिफाइनलमा छानिएका ६ जना मध्ये ४ जना फाइनलमा गएको निर्देशक कमल राईले जानकारी दिए । रिदम स्क्रिनका निर्देशक राईका अनुसार यो साता काठमाडौंका सुलव भट्टराईले उत्कृष्ट प्रस्तुति दिँदै बेस्ट पर्फमर अफ द विक बन्न सफल भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर