• २०७८ असार १ मंगलबार

ताजा अपडेट

धेरै पढिएको

प्रवास
प्रकाशित: मंगलबार, असार १ २०७८

हिमाली जिल्ला मुगुलाई कोरोना कहरमा प्रवासी नेपालीहरुको सहयोग

युद्घबहादुर मल्ल/ मुगु- गैर आवासिय नेपाली संघ अफ्रिकाले विकट हिमाली जिल्ला मुगुलाई अक्सिजन सहितको सिलिण्डर सहयोग गरेको छ । एनआरएनए अफ्रिकाले सहयोग गरेका ७० किलोका १० थान अक्सिजन सहितका...

प्रकाशित: सोमबार, जेष्ठ ३१ २०७८

अमेरिका बस्ने नेपालीले स्वास्थ्य चौकीलाई पठाए स्वास्थ्य सामग्री

मध्यपुरथिमि, ३१ जेठ- कटुञ्जेमा जन्मेर हाल अमेरिकामा रहेर विभिन्न पेशा व्यवसाय एवं अध्ययन गरिरहेका नेपालीले सूर्यविनायक नगरपालिका–५ स्थित कटुञ्जे स्वास्थ्य चौकीलाई विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेका छन् । कटुञ्जेका...

प्रकाशित: आइतबार, जेष्ठ ३० २०७८

बेलायती सेनाका नेपाली क्याप्टेन विवेकजंग रानी एलिजावेथबाट सम्मानित

काठमाडौँ- बेलायती सेनाका नेपाली क्याप्टेन विवेकजंग शाह रानी एलिजावेथबाट सम्मानित भएका छन् । उनी नी एलिजावेथबाट ‘क्विन वर्थ डे अनर’ पदकसहित सम्मानित भएका हुन् । क्विन्स गोर्खा लजिष्टिक रेजिमेन्टमा कार्यरत...

प्रकाशित: शुक्रबार, जेष्ठ २८ २०७८

नेपालमा कोरोनापीडितका लागि तमुः समाज बेलायतद्वारा ११ लाख २५ हजार सहयोग

लण्डन, २८ जेठ – बेलायतमा परोपकारी संस्थाको रूपमा छवि बनाएको तमुः समाज युकेले नेपालमा कोरोनापीडितका लागि हालै रु ११ लाख २५ हजार सहयोग गरेको छ । समाजले कोरोना महामारीमा...

प्रकाशित: बुधबार, जेष्ठ २६ २०७८

तनहुँ समाज युकेले सबै स्थानीय तहमा स्वास्थ्य सामग्री वितरण गर्ने

लण्डन, २६ जेठ- तनहुँ समाज युकेले जिल्लाका सबै स्थानीय तहमा स्वास्थ्य सामग्री वितरण गर्ने भएको छ । समाजले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सदस्यहरूबाट आर्थिक सङ्कलन गरेको छ ।...

प्रकाशित: मंगलबार, जेष्ठ २५ २०७८

प्रधानमन्त्री केपी शर्मा ओलीका पूर्वस्वकीय सचिवको एब पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष बरुवालको कोरानाका कारण निधन

कोरानाका कारण प्रधानमन्त्री केपी शर्मा ओलीका पूर्वस्वकीय सचिव एवं पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष पुष्पबहादुर बरुवालको प्रधानमन्त्री केपी शर्मा ओलीका पूर्वस्वकीय सचिव एवं पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष पुष्पबहादुर...

प्रकाशित: मंगलबार, जेष्ठ २५ २०७८

महामारीको लडाँईमा गैरआवासीय नेपालीले गरेको सहकार्य प्रशंसायोग्य

लण्डन । स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले नेपालमा तत्काल खोप ल्याउन प्रशस्तै जटिलता भएको बताउनुभएको छ । गैरआवासीय नेपाली संघले आयोजना गरेको एक भर्चुअल अन्तरक्रियामा सम्बोधन गर्दै मन्त्री...

प्रकाशित: मंगलबार, जेष्ठ २५ २०७८

अमेरिकामा नेपाली भरतराज ओलीको मस्तिष्क श्राब हुँदा मृत्यु, डीभी पाएर गएका थिए अमेरिका

काठमाडौं-अमेरिकाको नर्थ क्यारोलाइनामा एक नेपालीको मृत्यु भएको छ । डीभी चिट्ठाबाट अमेरिका गएका उनको मस्तिकघात श्रावका कारण निधन भएको हो । गत जून ४ का दिन मस्तिकघात भएपछि उनलाई ड्युक...

प्रकाशित: मंगलबार, जेष्ठ २५ २०७८

न्याकको अध्यक्ष पदमा चिकित्सक मदन उप्रेती निर्वाचित ,सर्वसम्मतिबाट एघार सदस्यीय समिति गठन

अमेरिकाको डिसी महानगर क्षेत्रमा स्थापित नेपाली अमेरिकन सामुदायिक केन्द्र (न्याक)को अध्यक्ष पदमा चिकित्सक मदन उप्रेती(डा)निर्वाचित भएका छन् । साथै उनको नेतृत्वमा सर्वसम्मतिबाट एघार सदस्यीय समिति समेत गठन भएको छ...

प्रकाशित: सोमबार, जेष्ठ २४ २०७८

जापानमा नेपाली विष्णुको निधन, सँगै रहेका श्रीमती र छोरी शोकाकुल

काठमाडौं- जापानमा एक नेपाली युवकको निधन भएको छ । जापानको तोचिगी केन ओयामा सहरमा बस्दै आएका विष्णु प्रसाद पाण्डेको निधन भएको बताइएको छ । उनको शनिवार बिहान अस्पतालमा उपचारको...

1 2 3 7

© 2021 All Right Reserved osnepal.com