• २०७८ असार १ मंगलबार

ताजा अपडेट

धेरै पढिएको

समाचार
प्रकाशित: मंगलबार, असार १ २०७८

नारायणीले खतराको तह नाघ्यो, मनाङका ३०० लाई सुरक्षित ठाउँमा सारियो

काठमाडौँ, १ असार- मनसुन भित्रिएको चौथो दिनमा भारी वर्षासँगै मुलुकका विभिन्न क्षेत्रमा आएको बाढी र पहिरोका कारण ठाउँठाउँको जनजिवन प्रभावित भएका छ । मुख्यगरी गण्डकी र लुम्बिनी प्रदेशमा बढी...

प्रकाशित: मंगलबार, असार १ २०७८

कोरोना केही होइन भन्दै निषेधाज्ञा उल्लंघन गर्ने २ हजार १ सय ७५ वटा सवारी साधन प्रहरीको नियन्त्रणमा

काठमाडौं, १ असार – विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने २ हजार १ सय ७५ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ...

प्रकाशित: मंगलबार, असार १ २०७८

पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग १८ घण्टासम्म पनि खुलाउन सकिएन, वर्षा रोकिएपछि खुल्ने

पर्वत, १ असार – पहिरोले अवरुद्ध भएको मध्यपहाडी (पुष्पलाल) लोकमार्ग र कालीगण्डकी करिडोर अझै पनि खुल्न सकेको छैन । गए राति २ः०० बजे पहिरो झरेर रोकिएको लोकमार्गमा आज पनि...

प्रकाशित: मंगलबार, असार १ २०७८

मृगौला पीडित छोरालाई बचाउन परिवारद्वारा अपिल

अर्घाखाँची ।अर्घाखाँची जिल्ल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर :- १० धरमपानी भक्तेडाँडा निवासी निम बहादुर गन्धर्वका २६ बर्षिय छोरा शिव बहादुर गन्धर्व का दुवै मृगौंला (किड्नी) फेल भएपछि परिवार ले...

प्रकाशित: मंगलबार, असार १ २०७८

वाग्मती प्रदेशको बजेट : आमाबाबु गुमाएका बालबालिकालाई मासिक तीन हजार भत्ता

वाग्मती- वाग्मती प्रदेश सरकारले सबै नागरिकलाई कोभिड—१९ विरुद्धको खोप लगाउन लागि रु दुई अर्ब बजेट विनियोजन गरेको छ । वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले आर्थिक वर्ष...

प्रकाशित: मंगलबार, असार १ २०७८

नारायणी नदीमा पानीको बहाव बढ्न थालेपछि गण्डक ब्यारेजका सबै ढोका खोलीयो

कावासोती, १ असार-लगातार परेको वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढ्न थालेपछि गण्डक ब्यारेजका सबै ढोका खोलिएको छ । मङगलबार नारायणी नदीको देवघाट जल मापन केन्द्रमा नदीले चेतावनीको सतह...

प्रकाशित: मंगलबार, असार १ २०७८

भोलिदेखि ट्यांकरका चालक सहचालकलाई खोप लगाइने, बन्दको कार्यक्रम आजैदेखि फिर्ता

काठमाडौँ, १ असार – पेट्रोलियम ढुवानीमा संलग्न ट्रक तथा ट्याङ्करका चालक र सहचालकलाई भोलिदेखि कोरोनाविरुद्धको खोप लगाइने भएको छ । नेपाल आयल निगम, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ तथा...

प्रकाशित: मंगलबार, असार १ २०७८

पछिल्लो २४ घण्टामा थप ४१ जना कोरोना संक्रमितले गुमाए कोरोनाका कारण ज्यान

काठमाडौँ– नेपालमा थप ४१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४१ जना कोरोना संक्रमितको मृत्यु भएको हो । योसँगै हालसम्म कोरोनाले...

प्रकाशित: मंगलबार, असार १ २०७८

तीन वर्षमा एउटै सडकमा ५६ लाख खर्च, लाखौं रुपैयाँ अनियमितता गरेको आरोप

महोत्तरी- महोत्तरी जिल्लाको निर्वाचन क्षेत्र नं.३(ख) बाट प्रदेशसभा सदस्य रानीकुमारी तिवारीले तीन वर्षदेखि एउटै सडकमा रु ५६ लाख हालेर लाखौं रुपैयाँ अनियमितता गरेको आरोप लागेको छ । सांसद तिवारीले...

प्रकाशित: मंगलबार, असार १ २०७८

बाढीसहितको पहिरो जाँदा बेँसीशहर-चामे सडक अवरुद्ध,फार्मसहित बङ्गुर बगायो

लमजुङ, १ असार-आइतबारदेखि निरन्तर वर्षाले आज बाढीसहित पहिरो जाँदा बेँसीशहर—चामे सडक, खेल मैदान र बङ्गुर बगाएको छ । मनाङ जोड्ने बेँसीशहर चामे सडकअन्तर्गत जिल्लाको बेँसीशहर नगरपालिका—६ स्थित खरखरे भीरमा...

1 2 3 187

© 2021 All Right Reserved osnepal.com