चिनियाँ कम्युनिस्ट पार्टीद्धारा एमालेको प्रशंसा : एमालेले विकासको मार्ग पहिल्याउँदै उल्लेखनीय उपलब्धि हासिल गरेको छ — OSNepal

चिनियाँ कम्युनिस्ट पार्टीद्धारा एमालेको प्रशंसा : एमालेले विकासको मार्ग पहिल्याउँदै उल्लेखनीय उपलब्धि हासिल गरेको छ

LC (KTM) November 27, 2021 0

काठमाडौं ११ मंसिर । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)ले नेकपा एमालेको १० औं महाधिवेशनको अवसरमा सन्देश पठाएको छ ।

नेपालको महत्वपूर्ण वामपन्थी शक्तिको रुपमा एमालेले विकासको मार्ग पहिल्याउँदै उल्लेखनीय उपलब्धि हासिल गरेको बातउँदै भिडियो मार्फत सन्देशमा पठाइएको छ ।

सन्देशमा एमाले र अन्य वामपन्थी दलहरूबीचको सम्बन्ध सुदृढ गर्न चाहेको समेत उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर