नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवशेनको उद्घाटन समारोहलाई यी जना नेताले गर्दैछन् सम्बोधन — OSNepal

नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवशेनको उद्घाटन समारोहलाई यी जना नेताले गर्दैछन् सम्बोधन

LC (KTM) November 26, 2021 0

काठमाडौं १० मंसिर । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवशेनको उद्घाटन समारोहमा यी ६ जना नेताले सम्बोधन गर्ने भएका छन् । चितवनको नारायणी खोलाको तिरमा हुने उद्घाटन समारोहलाई प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले सम्बोधन गर्नेछन् ।

त्यसैगरी एमालेको तर्पबाट अध्यक्ष केपी ओली , जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर, माओवादी केन्द्रका नेता लिलामणि पोखरेल र राप्रपा अध्यक्ष कमल थापालेउदघाटन समारोहलाई सम्बोधन गर्ने स्रोतले जनाएको छ ।

सबै दलका शिर्ष नेताहरुको सहभागी हुने एमालेको महाधिवेशनमा नेकपा एकिकृत समाजवादी पार्टीलाई भने निम्तो गरिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर