पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स्कारपियोले ठक्कर दिँदा बाटोमा हिडिरेहका २० वर्षीय मनिषको उपचारका क्रममा मृत्यु — OSNepal

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स्कारपियोले ठक्कर दिँदा बाटोमा हिडिरेहका २० वर्षीय मनिषको उपचारका क्रममा मृत्यु

LC (KTM) October 17, 2021 0

दुर्घटनामा परी सुनसरीको इटहरी उपमहानगरपालिका–४ मा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी २० वर्षीय मनिष रौनियार रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को१च ९५६४ नं को स्कारपियोले गएराति ठक्कर दिँदा गम्भीर घाइते भएका पैदलयात्री रौनियारको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटना बारे थप अनुुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर