प्रेमि राहुलसँग यस्तो अबस्थामा फेला परिन सुनिल शेट्टीकी छोरी अथिया, तस्विर भाइरल — OSNepal

प्रेमि राहुलसँग यस्तो अबस्थामा फेला परिन सुनिल शेट्टीकी छोरी अथिया, तस्विर भाइरल

LC (KTM) December 02, 2021 0

बलिउड अभिनेता सुनील शेट्टीकी छोरी अभिनेत्री अथिया शेट्टी तथा क्रिकेटर केएल राहुलको सेक्रेट अफेयरको पर्दा अब सबैको सामु हटेको छ । दुबै जना स्टार्सले आफ्नो रिलेसनशिपमा धेरै लामो समय बिताए तर आधिकारीक रुपमा दुबैले केही बोलेका थिएनन् । तर अब दुनियाको माझमा अथिया तथा केएलको मायाप्रेमको कुरा बाहिर आएको छ ।

बुधबार अर्थात आज फिल्म तडपको प्रीमियरमा दुबै जना पहिलो पटक मिडियाको सामु देखा परेका छन् । अथिया तथा केएल राहुल एकै साथ स्टेजमा देखिदा उनीहरुको फोटो खिच्नको लागि लाईन नै लागेको थियो । अथियाले केएलको हात पक्रिएर स्टेजमा पुगेकी थिईन् ।

साथै उनले फोटो पत्रकारलाई कैयौ स्माईलिंग पोज दिएकी थिईन् । यस दौरान दुबै जनाको अनुहारमा खुशी झल्किएको प्रष्ट देखिन्थ्यो । प्रीमियरमा अथियाका बुवा सुनील शेट्टी तथा आमा माणा शेट्टी पनि सहभागि भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर