राष्ट्रपति भण्डारीबाट स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धी अध्यादेश जारी — OSNepal

राष्ट्रपति भण्डारीबाट स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धी अध्यादेश जारी

LC (KTM) June 06, 2021 0

काठमाडौं २३ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट स्वास्थ्यकर्मी र स्वास्थ्य सस्थाको सुरक्षासम्बन्धी अध्यादेश जारी भएको छ ।

राष्ट्रपति कार्यालयले दिएको जानकारी अनुसार राष्ट्रिपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा स्वास्थ्यकर्मी र स्वास्थ्य सस्थाको सुरक्षासम्बन्धी अध्यादेश जारी गरेकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर