बन्द गराउन हिडेका विप्लवका जिल्ला सेक्रेटरीसहित २६ जना नेता कार्यकर्ता प्रहरीको नियन्त्रणमा — OSNepal

बन्द गराउन हिडेका विप्लवका जिल्ला सेक्रेटरीसहित २६ जना नेता कार्यकर्ता प्रहरीको नियन्त्रणमा

LC (KTM) November 16, 2021 0

काठमाडौं ३० कात्तिक पेट्रोलिय पदार्थमा गरिएको मुल्यवृद्धिलाई लिएर नेपाल कम्युनिष्ट पार्टी नेत्र विक्रम चन्द ‘विप्लवले आज मंगलबार नेपाल बन्द गरेको छ ।

यसैविचमा बन्द गराउन हिडेका विप्लवका केहि नेता तथा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बन्द गराउन खटिएका जिल्ला सेक्रेटरी ब्लोन, नेता शशी राईलगायत २६ जना नेता कार्यकर्तालाई प्रहरीले सिन्धुलीमा पक्राउ गरेको छ ।

बन्दका कारण देशभरको जनजीवन प्रभावित बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर