OSNepal मंगलबार, मंसिर १४ २०७८

हरियो मटर खानुस्,फाइदै फाईदा

हरियो मटर खानुस्,फाइदै फाईदा

  • OSNepal
  • बुधबार, मंसिर १ २०७८


हरियो मटर खानुस्,फाइदै फाईदा
Reading Time: < 1 minute

काठमाडौं । हरियो मटर स्वादको हिसाबले निकै मिठो हुन्छ । यसलाई तरकारी तथा अचारको रुपमा प्रयोग गर्न सकिन्छ । यो जुनसुकै महिनामा पनि फल्ने गर्दछ । यो मिठो मात्रै नभएर यसले शरीरलाई पनि निकै फाईदा पूर्याउने काम गर्दछ ।

यसको सेवनले तौल कम गर्नमा सहयोग पूर्याउछ । यसमा प्रसस्तै मात्रामा फाईबर रहेको हुन्छ । यसले शरीरको हड्डीलाई मजबुत बनाउने काम गर्दछ । यसको सेवनले शरीरको छाला राम्रो हुन्छ ।

यसले शरीरलाई रोगसँग लड्न सक्ने शक्ति प्रदान गर्दछ । यो शरीरको लागी निकै महत्वपूर्ण रहेको छ । हरियो मटरलाई पानीमा उमालेर यसके लेप लाउने गर्नाले अनुहार चम्किलो हुन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड